Description
अटोमेटिक सेल रोटी बनाउने मसिन Automatic Selroti Maker
सजिलो सँग घरमा सेल रोटी माल्पुवा प्यान केक आदी बनाउन सकिने
बलियो STAINLESS STEEL मेटल बाट बनेको, 5 बर्ष वारेन्टी रहेको छ।
एक पटकमा 5 वटा सम्म सेल रोटी बनाउन सकिने
प्रयोग गर्न र सफा गर्न एकदम सजिलो
अब बिना झन्झट सजिलो सँग घरमा मिठो सेल रोटी बनाउनु होस्
अर्डरको लागि संपर्क नम्बर र ठेगाना छोड्नुस्।
No more offers for this product!
General Inquiries
There are no inquiries yet.
Reviews
There are no reviews yet.